गढीमा बस दुर्घटना

मकवानपुरको बाँसपानीमा बस दुर्घटना घाईतेको अबस्था सामान्य ।

हेटौंडा टुडे
१३ आश्विन २०७६, सोमबार १२:२८

हेटौडा, असोज १३

मकवानपुर गढी गाउँपालिका वडा नंबर २ बाँसपानीमा बा १ ख ६९८६ नंबरको बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ सुकौराबाट हेटौंडा बजार आउँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको र घाईते अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ओट लगाएर राखेको बसको ओट भासिए पछि बस पछि हटेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

तस्बिर Hetauda khabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*