यसरि पता लगायो हराएको मोबाईल जिल्ला प्रहरी कार्यालय मकवानपुरले

हेटौडा टुडे
१६ आश्विन २०७६, बिहीबार २१:०६

हेटौडा, असोज १६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिशेष प्रबिधिको प्रयोग गरी बिभिन्न मितिमा हराएको भनि दिएका निवेदनको आधारमा १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।

प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएको मोबाईलहरु (SAMSUNG, GIONEE,  OPPO, MI,  VIVO,  HUAWEI ) लगायत विभिन्न कम्पनीको मोबाईल फेला पारी आज सम्बन्धित मोबाईल धनिलाई जिम्मा लगाईएको छ । पछिल्लो समयमा बिगत ८ महिनामा यस कार्यालयबाट ११४ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाई सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*