अडियो काण्ड पश्चात सामाजिक सञ्जालमा रोईलो

हेटौंडा टुडे संवादाता
५ चैत्र २०७६, बुधबार १५:०९

चैत्र ५ हेटौंडा , डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलसँगको विवादको अडियो बाहिरिएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सामाजिक सञ्जालमा आलेचना भईरहेको छ ।

धेरैले सामाजिक सञ्जालमा मेयर महतले दम्भ देखाएको आरोप लागाईरहँदा केहीले भने उनलाई समर्थन पनि गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले सडक निमार्णको नाममा अवैध रुपमा ढुंगा, गिट्टि ,वालुवा उत्खनन् तथा ओसारपसार गरेको भन्दै
डिभिजन वन कार्यालय मकवानपुरले उपमहानगरपालिकाको टिपर र एक्साभेटर नियन्त्रण लिएपछि मेयर महत र वन अधिकृत पौडेल बीचमा फोनमा विवाद भएको थियो ।

उपमहानगरपालिकाको सवारी वन अधिकृत पौडेललाई फोन गरेर थर्काएका हुन् । फोनमा उनले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलाललाई समेत १२ बजाउने धम्की दिएका छन् । मेयरले जिसस प्रमुख खुलाललाई २० भोटको संज्ञा दिंदै आफ्नो २५ हजार भोट पाएको व्यक्ति भएको बताएका छन् । उक्त विवाद सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएपछि मेयरको आलोचना भएको हो ।
सामाजिक सञ्जालमा धेरैले मेयर महतले दम्भ देखाएको ,मर्यादा कायम नराखेको ,दादागिरी देखाएको जस्ता बिषय उठान गरेका छन् ।

अडियो सार्वजनिक भए पश्चात हेटौंडाका विद्दवान ,बुध्दिजिवि , पत्रकार,राजनितिज्ञले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।

सञ्चारकर्मि रमेश बञ्जाराले सामाजिक सञ्जाल फेसबुकमा,

 

यस्तै सञ्चारकर्मि रामकुमार एलनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा,

यस्त सुरेश श्रेष्ठ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ,

यस्तै छवि अनित्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा

,

यस्तै हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्जल चौंलागाँईले ,

यस्तै अडियो सार्वजनिक गर्ने अनलाईन पोटल वागमती खबर डटकमका सन्चालक रविन्द्र कुमार गौतम ले आफनो समाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।

‘डीएफओसँग समन्वय गरेर चैं कानुन मिच्न मिल्छ रे । गुड डन मेयर ‘ निर्मल देबकोटाले फेसबुकमा लेखेका छन् । यस्तै हेटौंडाका अच्युत चालिसेले ‘मेयर चैँ गज्जबको पाको हो हामिले ‘भन्दै अडियो काण्ड लेखेका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*