हेटौंडामा लगडाउनको अवज्ञा गर्ने बढ्दो क्रममा, आज मात्र २ सय २३ सवारी प्रहरीको नियन्त्रणमा

टुडे संवाददाता
२०७६ चैत्र २५, मंगलवार २०:३५ गते

चैत्र २५,हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज (मंगलबार) लगडाउनको बेला हेटौंडा बजारमा भिड्भाड बढेकाले आज प्रहरीले निकै कडाई गरेको थियो ।प्रहरीले लगडाउन अवज्ञा गरेको भन्दै हेटौंडा र हेटौंडाको आसपासबाट २३९ वटा सवारी साधन लाई नियंत्रणमा लिईएको प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।

प्रहरीले लगडाउन अवज्ञा गरेका मोटरसाईकल-२२३ ओटा , अटो- ८ ओटा, कार-१, जिप-१, ट्रक-१, अटो-५ ओटा लाई नियन्त्रणमा लिएको बताईएको छ ।

दिन प्रति दिन हेटौंडामा लगडाउनको अवज्ञा गर्ने सवारीको संख्या बढ्दो क्रममा छ ।हिजो (सोमवार) मात्र प्रहरीले हेटौंडाबाट १ सय १२ सवारी साधन लाई नियन्त्रण गरेको थियो ।

यो पनि पढ्नुहोस,

लगडाउनको उल्लघन गर्ने १ सय १२ सवारी साधन र ९ जना हेटौंडा बाट नियन्त्रण

भिडियो हेर्नुहोस,

https://www.facebook.com/104296287587972/videos/623937271487422/?__tn__=kCH-R&eid=ARCZcCnIjgbOrVOON3NbYKV-7RdeQzDX5-rLdunOVPeBlAddG7xdydATjOfPgtwQdlJX4C6XFW6NeEPo&hc_ref=ARTowqAZgpa4Jad4plElltgRAablyYQ3HZsTzXh2TZnB9Axvd8m8-5PSoLwQjr8lm5M&fref=nf&__xts__[0]=68.ARDjHSFC0Z4DBqylwd0VwW1A_KH7CY5xsJPc9jYosHpUw-1VsRYVpvw0nxA7qbf01mXrbjmVVJpqhkagXp4IxlPLtI8s0dRmgHa7Rz65PJDmmCf9w0ByeHcZhrhxTdn0AcbpvDRzCdadEa4daT9u7o-HAz5Gbii4Ej3B0S3n7U2BYOP57su4iHaVnTMFLei8ARCDr2VcfUI0D5LEOMq6V_sFTPJOERKKkcsdRP77ZkM1f7mQ-FWB1Au4iuf5x_y8aZ15cH7CSdGrnAD6p3v8aiBMOKh01MBozp7jzdaWEsf67OVz406Eq6Eh1JlbvEfNAB-RFlhOejefllPp_di_3e6dy3vW91QP95RgpH4U2hHychyPit1iNoTseUMOGhK7-vg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*