बागमती प्रदेश बजेट : मन्त्री ढुंगेलले प्रदेश राजधानी काठमाण्डौ भनेपछि

टुडे संवाददाता
१ असार २०७७, सोमबार २१:२३

असार१,हेर्टाैंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । ।

बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नुपर्नेमा काठमाण्डौ भएपछी बजेट प्रस्तुत भैरहेकै बेला खैलाबैला भएको थियो ।

बजेट भाषणमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी काठमाण्डौ भनेपछि साम्सदहरु हास्न थालेपछि उनले पछि सच्याएर बोल्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*