राज्य व्यवस्थाबाट नागरिकता विधेयक बहुमतले पास,

चार दलको फरक मत
टुडे संवादाता
७ असार २०७७, आईतवार १८:२३

काठमाडौं / संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*