राप्ती खोलाको ताजा अवस्था (फोटो फिचर )

टुडे संवादाता
६ श्रावण २०७७, मंगलवार ०९:३०

६ साउन,हेटौंडा /गएराति देखि हेटौंडासहित देशभरको विभिन्न स्थानमा वर्षा भईरहेको छ । ।राप्ती खोला को पानीको बहाव उच्च हुदैं गएको छ ।

हेनुहोर्स फोटो ,

तस्विर:सौजन्य संचारकर्मि दिपक सिङ रुम्बाबाट

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*