सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा

टुडे संवादाता
२० श्रावण २०७७, मंगलवार १६:०४

साउन २०,सर्लाही/ कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइएको छ ।सर्लाहीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । अघिकारीका अनुसार साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू रहने बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*