
हेटौंडा/हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलमा सोमवार बिहान दुई समूहबीच झडप भएको छ । झडपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादले उग्र रुप लिएपछि दुई समुह वीच झडप भएको मकवानपुर प्रहरीले जनाईएको छ । झडपमा केहि युवाहरु घाईते समेत भएको बुझिएको छ ।
पक्राउ गरिएका ५ जनालाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।


सेयर गर्नुहोस्