मकवानपुरगढी ३ मा टिपर दुर्घटना

हेटौंडा टुडे
९ भाद्र २०७७, मंगलवार १२:२७

मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ मा टिपर दुर्घटना भएको छ । स्थानीयबासी उमेश अधिकारिको घरमा निर्माण सामाग्री लैजादै गर्दा आज दिउसो बा ४ ख  ६०१२ नम्बरको  टिपर दुर्घटना भएको हो । टिपर दुर्घटनामा कुनै मानबिय क्षति नभएको ईलाका प्रहरी मकवानपुरगढी इन्चार्ज कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*