पुष्पलाल मित्रता केन्द्रको रक्तदान, ६४ ले दिए रगत

हेटौडा टुडे
९ भाद्र २०७७, मंगलवार १३:२४

हेटौँडा । पुष्पलाल मित्रता केन्द्र जिल्ला समिति मकवानपुरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ककार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । कोभिड १९ को संक्रमणको कारण सार्वजनिक कार्यक्रम मार्फत गरिने रक्तदान कार्यक्रम रोकिएपछि केन्द्रले आज रक्तसञ्चार केन्द्र हेटौंडामै पुरेर कार्यक्रमको आयोजना गरेको हो ।  रगत अभावको विषयमा समाचारहरु आईरकेको सन्र्दभमा कार्यक्रमको आयोजना गरिएको र यो केन्द्रको पहिलो कार्यक्रम समेत भएको पुष्पलाल मित्रता केन्द्रका मकवानपुर अध्यक्ष मदन दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*