मकवानपुरमा शुक्रबार थपिए ९५ जना कोरोना संक्रमित

हेटौंडा टुडे
२६ भाद्र २०७७, शुक्रबार २०:५४

हेटौंडा/मकवानपुरमा आज थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा ९५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।यो संख्या अहिलेसम्मकै धेरै हो ।

हेनुहोस विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*