लुम्बिनी प्रदेशका तीन मन्त्रीको मुद्धामा आज सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार १४:०८ गते

हेटौँडा/ लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको बिषयमा दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*