पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार ११:२४

हेटौँडा/ अविरल बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिए पछि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोले सडक दुईतर्फी नैअवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन यतिबेला रोकिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*