गढी गाउँपालिकाको कार्य प्रति काँग्रेसको आपत्ति, माग सम्बोधन नभए कार्य ठप्प पार्ने
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाले आज मकवानपुरगढी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । आज सोमबार काङ्ग्रेस मकवानपुरगढीका सभापती राजबिर मोक्तानले गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईलाई सो ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । स्थानिय सरकारले जनताको हितका निमित्त कामहरु नगरी विभिन्न शीर्षकमा कर थुपारी राजस्व संकलन गर्ने नाममा खोलाको गिट्टी बालुवा झिकेर नीति नियम बिपरित बिक्री गरेको र नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री बित्तरण अनियमित पाईकाले खबरदारी गर्दा पनि पाच महिना बितिसक्दा गाउपलिकाले बेवास्ता गरेको काङ्ग्रेस मकवानपुरगढिले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । राज्यबाट आएको बजेट पनि बिकासको योजनाहरु आफ्नै पकेटको बजेट जस्तो गर्दै टोल टोलमा आश्वासन बडदै राजनीतिक खेल खेल्दै अलोकतान्त्रिक सैलिमा हिडेको पनि काग्रेश मकवानपुरगढी गाउपालिकाको आरोप छ । कोरोनाको कहर बिच पनि गाउँपालिकाले पालिका बासिलाई विभिन्न शीर्षकमा करको भार थुपार्नु र अघिल्लो आर्थिक बर्षमा गरेको योजनाको रकम समेत भुक्तानी नगर्ने जस्ता निकृस्ठ काम गर्नु निन्दनिय भएको र आफुहरुको यो बिषयमा ध्यानाकर्षण भएको काङ्ग्रेस मकवानपुरगढी गाउपालिकाको भनाई रहेको छ । काङ्ग्रेस मकवानपुरगढी गाउपालिकाले आफुहरुको ध्यानाकर्षण भएको विषय तत्काल पत्रकार सम्मेलन गरिनु पर्ने, सम्बन्धि निकाए बाट चाडो भन्दा चाडो सकारात्मक प्रतृकृया प्राप्त नभएमा उपयुक्त समय अबधी उपलब्ध गराई पालिका अध्यक्षको कार्यकक्षमा ताला बन्धी गर्ने , पालिका अध्यक्षबाट कुनै पहल नभएमा गाउँपालिका मुल गेटमा तालाबन्दी गरि पालिकाको कार्य सम्पादनलाई ठप्प पार्ने … Continue reading गढी गाउँपालिकाको कार्य प्रति काँग्रेसको आपत्ति, माग सम्बोधन नभए कार्य ठप्प पार्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed