हाँस्यकलाकार मनोज गजुरेलले कसे लगनगाँठो

हेटौडा टुडे
२५ आश्विन २०७८, सोमबार १३:२७

हेटौँडा/ हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन् । फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् ।

आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । उनले पूर्वपत्नीलाई लिएर कुनै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*