दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ३४ जना घाइते, एकजनाको अवस्था गम्भीर

हेटौंडा टुडे
३१ आश्विन २०७८, आईतवार १६:२६

हेटौँडा/ दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ। बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*