सिन्धुपाल्चोकमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

हेटौडा टुडे
२३ कार्तिक २०७८, मंगलवार १६:३८

हेटौँडा/ सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सोमबार दिउँसो २ः२८ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको कारण आसपासका जिल्लामा समेत धक्का महसुस भएको थियो । यद्यपि भूकम्पमा परेर कुनै जनधनको क्षति नभएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*