आजको मौसमः अधिकांश भागमा मौसम सामान्यतया सफा

हेटौंडा टुडे
२०७८ कार्तिक २४, बुधबार १०:२४ गते

हेटौँडा/ देशको अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोः प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*