बुधबार मकवानपुरमा ८ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
१ मंसिर २०७८, बुधबार १६:५१

हेटौँडा/ मकवानपुरमा बुधबार कोरोना पुष्टि हुनेको संख्या ८ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २६ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ८ रहेको हो।आजको संक्रमित दर ३० प्रतिशत रहेको छ।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४३७ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ४ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*