नेकपा एमालेका अध्यक्ष ओलीले आज पद बहाली गर्दै

टुडे संवादाता
१७ मंसिर २०७८, शुक्रबार १०:४८

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*