एमाले जिल्ला अधिवेशन : कुन जिल्लामा कसको नेतृत्व ? (सूची)

हेटौडा टुडे
२५ पुष २०७८, आईतवार १२:१३

हेटौँडा/  नेकपा (एमाले) का जिल्ला अधिवेशनहरूबाट विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ । आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् ।

यस्ता छन् नेतृत्व चयन भएका जिल्लाहरु :
१. झापा-दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११.काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३.गुल्मी- बालसिंह काउछा
१४.खोटाङ- रामप्रसाद दंगाल
१५.सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७.धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*