मकवानपुरगढी ३ मा १९२६ मत खस्यो

हेटौडा टुडे
३० बैशाख २०७९, शुक्रबार २०:०१

हेटौंडा। आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी ३ मा १९२६ मत खसेको छ। २५८४ मतदाता रहेकोमा १९२६ मत खसेको छ।
जसमा १०६० पुरुष र ८६६ जना महिला मतदाताले मतदान गरेको छन। खसेको मत ७४.५४  प्रतिशत रहेको छ। मतपेटिका मुचुल्चका गरेर मतगणना स्थल मकवानपुरगढी ३ नम्बर वडा कार्यालय पुराई
सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*