युएइलाई हराउँदै नेपाल विश्वकप छनोटमा

हेटौंडा टुडे
२ चैत्र २०७९, बिहीबार १७:५३

हेटौंडा|  आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*