नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने

हेटौंडा टुडे
२०८० असार ५, मंगलवार ११:०६ गते

हेटौडा । आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तरगत नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने भएको छ ।
दोस्रो खेलमा खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२स्४५ मा शुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल जिक्बावेसँग पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित भएको थियो ।नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ मा र अन्तिम खेल नेदरल्यान्डसँग असार ९ गते खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*