भीमफेदी गाउँपालिकामा सडेगलेको अवस्थामा शव फेला

हेटौंडा टुडे
२०८० असार ७, बिहीबार १७:४१ गते

हेटौंडा|  भीमफेदी गाउँपालिका वडा नम्वर ८ रिठ्ठेदमारमा सडेगलेको अवस्थामा बुधबार दिउँसो एक शव फेला परेको छ ।

बागमती खोलाको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*