नेपाललाई दोस्रो सफलता

हेटौंडा टुडे
२०८० असार ७, बिहीबार १८:०७ गते

हेटौंडा| आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजविरुद्धको खेलमा दोस्रो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो ।

नेपालका लागि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*