पहिरोको कारण कान्तिलोकपथ सडक अवरुद्ध

हेटौंडा टुडे
२०८० असार २८, बिहीबार १८:३२ गते

हेटौडा । वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।

आज दिउँसो कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११ सिमातमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार पहिरो हटाउनको लागि पहल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*