हेटौंडा । गए राति देखि परेको अविरल बर्षाको कारण पहिरो खस्दा हेटौंडा काठमाण्डौ जोडने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।
सोमबार राति परेको पानिको कारण बकैया ११ लाम्राङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोका कारण सोमवार रातिबाट कान्तिलोकपथ अवरुद्ध बनेको छ।
सेयर गर्नुहोस्






















