आजबाट हेटौँडामा फोहोर संकलन नहुने

हेटौंडा टुडे
२४ माघ २०८१, बिहीबार १४:०७

हेटौडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा आजबाट फोहोर संकलन कार्य रोकिने भएको छ । उच्च अदालत पाटन(हेटौंडाले हेटौंडा उपमहानगरपालिका(१० स्थित राप्ती खोला किनारको डम्पिङ साइटमा ‘फोहोर नाफाल्नु’ भनि गत २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको गरेकाले हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गरेर अर्को सूचना नभएसम्म फोहोर संकलन कार्य रोकिएको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*