हेटौंडा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्स सँग खेल्ने छ । नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।
स्कटल्यान्डमा जारी श्रृंखलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । लिग–२ मा नेपाल १५ खेलमा १० अंक सहित सातौँ स्थानमा छ ।
सेयर गर्नुहोस्






















