खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हेटौंडा टुडे
२०८२ असार १८, बुधबार ११:३८ गते

हेटौंडा । चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरीका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*