हेटौँडा । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो । जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।
सेयर गर्नुहोस्






















