सोमबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ भाद्र २३, सोमबार १२:०६ गते

हेटौँडा । सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। आइतबार दुई लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार भने २ लाख ११ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार एक तोलाको मूल्य २५०० रहेकोमा सोमबार २४७५ रुपैयाँमा कारोबार भइरहेको छ। तोलामा २५ रुपैयाँ मूल्य घटेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*