आज सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ कार्तिक १९, बुधबार ११:५२ गते

 हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ९९० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*