नेपाली बजारमा सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर १, सोमबार ११:१९ गते

हेटौंडा । आज मंसिर १ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*