मंगलबार सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर ९, मंगलवार ११:१९ गते

 हेटौंडा । मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*