आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भने बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर ११, बिहीबार ११:१४ गते

हेटौंडा । आज सुनको मूल्य सामान्य घटेको छ  । सुन तोलामा रु ४०० ले घटेको हो ।  चाँदीको मूल्य भने रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*