पालुङ जेसीज सप्ताह: दोस्रो दिन छात्रवृत्ति बितरण

हेटौंडा टुडे
२०८२ मंसिर २४, बुधबार १५:५६ गते

हेटौंडा । पालुङ जेसीज बर्ष २०२५ को जेसीज सप्ताह कार्यक्रमको दोस्रो कार्यक्रम भारत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तरगत मंगलबार थाहा नगरपालिका वडा नं. ११ स्थित कालीदेवी प्रा.वि. मा अध्ययनरत ३२ जना बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*