बयान दिएर बाहिरिए पूर्वगृहमन्त्री रमेश लेखक

हेटौंडा टुडे
२०८२ पुष १४, सोमबार १५:११ गते

हेटौंडा ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगलाई बयान दिएका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२:३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिएका छन्।  जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*