आइतबार सुनको मूल्य बढ्दा चाँदी मूल्यको घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन ३, आईतवार ११:२८ गते

हेटौंडा । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य वृद्धि भएको छ । सुन तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसरी सुन आज तोलामा २ हजार ३ सय रुपैयाँ बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदी चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*