पहिलो ओभरमै नेपालले गुमायो विकेट, कुशल भुर्तेल आउट

हेटौंडा टुडे
२०८२ फाल्गुन ३, आईतवार ११:३७ गते

हेटौंडा । आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। मुम्बईको वानखेडेमा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो।

ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनले एक रनमात्रै बनाए। कुशलको विकेटपछि कप्तान रोहित पौडेले ब्याटिङमा आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*