सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन ८, शुक्रबार ११:०५ गते

हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रूपैयाँले घटेर चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*