हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। उनले ६७०० मत प्राप्त गर्दा नेपाली कांग्रेसका मिनाकुमारी खरेलले २२२२ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार आस्मिन घिमिरेले २३२९ मत ल्याउँदा नेकपाका उम्मेदवारले १५५८ मत ल्याएका छन् ।
सेयर गर्नुहोस्






















