मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार ११:१९ गते

हेटौंडा। मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*