दार्चुलामा गयो भूकम्प

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार ११:३३ गते

हेटौंडा। दार्चुलामा भूकम्प गएको छ। दार्चुलाको सिटौलालाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार मंगलबार बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*