समानुपातिक सांसदले लिए प्रमाणपत्र

हेटौंडा टुडे
२०८२ चैत्र ५, बिहीबार १३:३२ गते

 हेटौंडा। आज समानुपातिक सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् । फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए ।

समानुपातिक सांसदले लिए प्रमाणपत्र (तस्वीरहरू) « Kathmandu Pati

समानुपातिक सांसदले लिए प्रमाणपत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*