सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने

हेटौंडा टुडे
२०८३ बैशाख २७, आईतवार १२:२८ गते

हेटौंडा । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन आरम्भ भएको दिनमा ल्याउने भएको छ । संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै छ । यसअघि २५ वैशाखमा सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारबाट आग्रह भएपछि राष्ट्रपति कार्यालयले त्यसको तयारी भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*