सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ २६, मंगलवार १०:०२ गते

हेटौंडा। मन्त्रिपरिषद् बैठक आज (जेठ २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यस दिन बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*