महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ २६, मंगलवार १२:५० गते

हेटौंडा। स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । उनको शपथ आजै हुँदै छ । सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षामन्त्री थिए । बालेन सरकारमा मन्त्री हुने पुन रास्वपाबाहेकका एक मात्र सांसद हुन् । उनले म्याग्दीबाट चुनाव जितेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*